सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
प.सं. मितिः
च.नं.
सम्पत्ति/खाता रोक्का आदेश
श्री …………………..
………………………. ।
देहायका व्यक्ति/संस्था विरुद्ध यस विभागमा परेको ……………………….. उजुरीको सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ बमोजिम भएको अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा देहायका व्यक्ति/संस्थाको स्वामित्व/नाम/नियन्त्रण/भोगमा रहेको देहाय बमोजिमको सम्पत्ति/खाता/कारोबार कसैलाई कुनै प्रकारले हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, बिक्री वितरण गर्न र सञ्चालन गर्न नपाउने गरी रोक लगाउन परेकोले निजको देहाय बमोजिमको सम्पत्ति/ खाता/कारोबार यस विभाग वा अदालतबाट अर्को आदेश नभएसम्म कुनै प्रकारले कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, बिक्री वितरण र सञ्चालन गर्न नपाउने गरी रोक लगाई सो को जानकारीे यस विभागलाई दिनु हुन अनुरोध गरिन्छ ।
व्यक्ति/संस्थाको नाम, ठेगानाः
व्यक्ति/संस्थाको स्वामित्व/नाम/नियन्त्रण/भोगमा रहेको सम्पत्ति/खाता/ कारोबारको विवरणः
सम्बन्धित अनुसन्धान अधिकृतको, –
सहीः
नाम थरः
मितिः
बोधार्थः …………….
(संस्थाको हकमा सम्बन्धित नियमनकारी निकाय)